काठमाडौं महानगरपालिकाले शुक्रबार सार्वजनिक बिदा दिने - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

काठमाडौं महानगरपालिकाले शुक्रबार सार्वजनिक बिदा दिने



काठमाडौं । काठमाडौं महानगरपालिकाले शुक्रबार सार्वजनिक बिदा दिएको छ। महानगरपालिकाले एक सूचना प्रकाशित गर्दै भदौ १५ गते सार्वजनिक बिदा दिने जनाएको हो ।

शुक्रबार रोपाइँ जात्राका लागि महानगरले सार्वजनिक बिदा दिएको हो।


प्रतिक्रिया दिनुहोस्