भोलि बिदाको दिन समेत लक्ष्मी सनराइज बैंकले सेवा प्रदान गर्ने - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

भोलि बिदाको दिन समेत लक्ष्मी सनराइज बैंकले सेवा प्रदान गर्ने



काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले भोलि अर्थात भदौ १४ गते सार्वजनिक बिदाको दिन समेत सेवा प्रदान गर्ने भएको छ ।

सरकारले बिहिबार रक्षाबन्धन तथा गाईजात्राको अवसमार देशभर सार्वजनिक बिदा दिएको छ । तर, बैंकले ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै सो दिन समेत सेवा प्रदान गर्ने भएको हो ।


प्रतिक्रिया दिनुहोस्