भोलि बिदाको दिन समेत लक्ष्मी सनराइज बैंकले सेवा प्रदान गर्ने
काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले भोलि अर्थात भदौ १४ गते सार्वजनिक बिदाको दिन समेत सेवा प्रदान गर्ने भएको छ ।
सरकारले बिहिबार रक्षाबन्धन तथा गाईजात्राको अवसमार देशभर सार्वजनिक बिदा दिएको छ । तर, बैंकले ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै सो दिन समेत सेवा प्रदान गर्ने भएको हो ।














