प्रभु महालक्ष्मी लाइफको स्वतन्त्र संचालकमा अन्जु अधिकारी नियुक्त - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

प्रभु महालक्ष्मी लाइफको स्वतन्त्र संचालकमा अन्जु अधिकारी नियुक्त



काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले स्वतन्त्र संचालक नियुक्त गरेको छ ।

कम्पनीको भदौ १३ गते बसेको संचालक समितिको बैठकले अन्जु अधिकारीलाई स्वतन्त्र संचालकको जिम्मेवारी दिएको हो ।


प्रतिक्रिया दिनुहोस्