आरएसडिसी लघुवित्तको स्वतन्त्र संचालकमा सबिना राना नियुक्त - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

आरएसडिसी लघुवित्तको स्वतन्त्र संचालकमा सबिना राना नियुक्त



काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाले स्वतन्त्र संचालकमा सबिना रानालाई नियुक्त गरेको छ ।

कम्पनीको भदौ १६ गते बसेको संचालक समितिको बैठकले रानालाई स्वतन्त्र संचालकको जिम्मेवारी दिएको हो ।


प्रतिक्रिया दिनुहोस्