मिर्मिरे लघुवित्तको नायब कार्यकारी प्रमुखमा मिन बहादुर बोहरा नियुक्त - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

मिर्मिरे लघुवित्तको नायब कार्यकारी प्रमुखमा मिन बहादुर बोहरा नियुक्त



काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले नायब कार्यकारी प्रमुखमा मिन बहादुर बोहरालाई नियुक्त गरेको छ ।

कम्पनीको भदौ ११ गते बसेको संचालक समितिको बैडकले नायब कार्यकारी प्रमुखमा डोटीका बोहरालाई नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई भदौ १७ गतेदेखि नै लागु हुने गरी नायब कार्यकारी प्रमुखको जिम्मेवारी दिएको हो।


प्रतिक्रिया दिनुहोस्