नेपाललाई पहिलो झड्का - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

नेपाललाई पहिलो झड्का



काठमाडौं । एसिया कप क्रिकेटको भारतविरुद्दको खेलमा सोमबार नेपालले आफ्नो पहिलो विकेट गुमाएको छ ।

नेपालले पहिलो विकेटका रुपमा ओपनर ब्याट्सम्यान कुशललाई गुमाएको हो । उनी ३८ रन बनाउँदै पेभेलियन फर्किए । उनले २५ बलको सामना गरी दुई छक्का र तीन चौका हिर्काए । उनले एकदिवसीय खेलमा एक हजार रन पनि पुरा गरेका छन्


प्रतिक्रिया दिनुहोस्