स्टार माइक्रो इन्स्योरेन्सको सीईओमा विश्व तिमिला नियुक्त - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

स्टार माइक्रो इन्स्योरेन्सको सीईओमा विश्व तिमिला नियुक्त



काठमाडौं । स्टार माइक्रो इन्स्योरेन्स (लघुबीमा) कम्पनीले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा विश्व तिमिलालाई नियुक्त गरेको छ । इन्स्योरेन्सको संचालक समितिको बैठकले तिमिलाको नाम चयन गरेको हो ।

यसअघिप्रिमियर इन्स्योरेन्स कम्पनीको उनी सीईओ थिए । ओरियन्ट इन्स्योरेन्सको बजार अधिकृतबाट बीमा क्षेत्रको यात्रा सुरु गरेका तिमिलाले नेको इन्स्योरेन्समा पनि लामो सयमसम्म नेतृत्व समालेको अनुभव बटुलेका छन् ।


प्रतिक्रिया दिनुहोस्