२८ भदौ २०८३, आइतबार

प्रोग्रेशिभ फाइनान्सका संचालक अनिश महर्जनले दिए राजीनामा



काठमाडौं । प्रोग्रेशिभ फाइनान्स लिमिटेडका संचालक अनिश महर्जनले राजीनामा दिएका छन् ।

कम्पनीको भदौ १९ गते बसेको संचालक समितिको बैठकले महर्जनले दिएको राजीनामा भदौ १५ गतेदेखि लागु हुने गरी स्वीकृत गरेको हो ।