सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज फैसला पेसीे - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज फैसला पेसीे



काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज फैसला पेसी तोकिएको छ। जिल्ला अदालत काठमाडौंले लामिछानेको मुद्दामा आजका लागि फैसला पेसी तोकेको हो।

भदौ १० गते काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको १५ नम्बर इजलासमा बलात्कार मुद्दाको पेसी रहेको थियो। तर, मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो । त्यसपछि अदालतले आजका लागि अर्को पेसी तोकेको हो ।


प्रतिक्रिया दिनुहोस्