नेपाल क्लियरिङ्ग हाउसको संचालकमा अमित श्रेष्ठ
काडमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले संचालकमा अमित श्रेष्ठलाई नियुक्त गरेको छ ।
आइसिएफसि फाइनान्सका नायब प्रमुख कार्यकारी अधिकृत श्रेष्ठलाई नेपाल क्लियरिङ्ग हाउसको संचालकमा भदौ १८ गतेदेखि लागु हुने गरी नियुक्ति गरिएको हो ।

















