नबिल सेक्युरिटिजले असोज १२ गते बोलायो साधारण सभा, के के छन् एजेण्डा ? - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

नबिल सेक्युरिटिजले असोज १२ गते बोलायो साधारण सभा, के के छन् एजेण्डा ?



काठमाडौं । नबिल सेक्युरिटिज लिमिटेडको वार्षिक साधारण सभा असोज १२ गतेका लागि बोलाएको छ । सभा काठमाडौंस्थित नबिल सेक्युरिटिजको रजिष्टर्ड कार्यालयको सभा कक्षमा बिहान ११ः३० बजे बस्ने गरी आव्हान गरेको हो ।

सभाले आव २०७८।७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गरि चालु आर्थिक वर्ष २०८०।८१ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । सभाले कम्पनीको नाम परिवर्तन गरी नबिल स्टक डिलर कायम गर्ने विशेष प्रस्ताव पनि पारित गर्ने एजेण्डा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्