नेप्सेमा एक कम्पनीको १ करोड २० लाख कित्ता हकप्रद सेयर सूचीकृत - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

नेप्सेमा एक कम्पनीको १ करोड २० लाख कित्ता हकप्रद सेयर सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको हकप्रद सेयर सूचीकृत भएको छ । बिहिबार हिमाल दोलखा हाइड्रोपावरको हकप्रद सेयर सूचीकृत भएको हो ।

कम्पनीको ७५ प्रतिशत हकप्रद सेयर बापतको १ करोड २० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । अब कम्पनीको सेयर आइतबारदेखि कारोबारमा आउने छ ।


प्रतिक्रिया दिनुहोस्