सन्दीपविरुद्धको बलात्कार मुद्दाः पीडितको जन्ममितिको कागज मगाउन आदेश - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

सन्दीपविरुद्धको बलात्कार मुद्दाः पीडितको जन्ममितिको कागज मगाउन आदेश



काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज सुनवाइ भए पनि अधुरो भएको छ । बिहीबार न्यायाधीश शकुन्तला कार्कीको इजलासले गौशाला २६ को पुनः जन्मदर्ता प्रमाणपत्र प्रमाणीकरण गर्न आदेश दिएको हो ।

यसअघि प्रमाणीकरण गरिएको भए पनि इजलासले पुनः गाउँपालिकाबाट प्रमाणीकरण गराउनका लागि आदेश दिएको हो । न्यायाधीश कार्कीले हेर्दाहेर्दैमा नराखी गौशाला २६ को जन्मदर्ता र बसाइसराइको अभिलेख झिकाउने आदेश दिएको हो ।


प्रतिक्रिया दिनुहोस्