एनआइसी एसिया डाइनामिक डेब्ट फण्डद्धारा लाभांश खातामा जम्मा - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

एनआइसी एसिया डाइनामिक डेब्ट फण्डद्धारा लाभांश खातामा जम्मा



काठमाडौं । एनआइसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत संचालित एनआइसी एशिया डाइनामिक डेप्ट फण्डले आफ्ना इकाईधनीहरुलाई लाभांश वितरण गरेको छ ।

फण्डले गत आर्थिक वर्षका लागि कर सहित १० प्रतिशत लाभांश वितरण गरेको हो । हितग्राही खातामा उल्लेख तथा अध्यावधिक भएको बैंक खातामा मात्र लाभांश जम्मा गरेको जनाएको छ ।

एनआईसी एशिया डाइनामिक डेप्ट फण्ड एक खुलामुखी योजना हो।


प्रतिक्रिया दिनुहोस्