एनआइसी एशिया लघुवित्तकी संचालक सञ्जु अधिकारीले दिइन् राजीनामा
काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडकी संचालक सञ्जु अधिकारीले राजीनामा दिएकी छिन् ।
कम्पनीको भदौ २२ गते बसेको संचालक समितिको बैठकले उनको राजीनामा स्वीकृत गरेको हो । अधिकारीको राजीनामा भदौ २२ गतेदेखि लागु हुने गरी स्वीकृत भएको हो ।















