यस्ता छन् मन्त्रिपरिषद् बैठकका १५ निर्णय - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

यस्ता छन् मन्त्रिपरिषद् बैठकका १५ निर्णय



काठमाडौं। सरकारले तीन सचिवको सरुवा गरेको छ । सञ्चार सूचना तथा प्रविधिमन्त्री रेखा शर्माका अनुसार बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव उदयराज सापकोटालाई कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा सरुवा गरिएको छ ।

नेपाल कानुन आयोगका सचिव निरादेवी गर्तौला निरौलालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइएको छ ।

१५ वटा निर्णय


प्रतिक्रिया दिनुहोस्