सिन्धु विकास बैंकको संचालकमा दामोदर प्रसाद सुवेदी - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

सिन्धु विकास बैंकको संचालकमा दामोदर प्रसाद सुवेदी



काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडले संचालकमा दामोदर प्रसाद सुवेदीलाई नियुक्त गरेकोछ ।

बैंकको संस्थापक सेयरधनीको तर्फबाट निर्वाचित संचालक कर्मचारी संचय कोषबाट प्रनिधित्व हुने गरी कोषका मुख्य प्रबन्धक सुवेदीलाई संचालकमा मनोनयन गरेको हो ।

सुवेदीलाई भदौ २४ गते बसेको संचालक समितिको बैठकमा बैकका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठले सपथ ग्रहण गराएका हुन् ।


प्रतिक्रिया दिनुहोस्