एनआइबीएल प्रगति फण्डद्धारा लाभांश वितरणका बुक क्लोज मिति तय - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

एनआइबीएल प्रगति फण्डद्धारा लाभांश वितरणका बुक क्लोज मिति तय



काठमाडौं । एनआइबीएल प्रगति फण्डको लाभांश वितरण गर्न बुक क्लोज मिति तय गरेको छ । लाभांश वितरण प्रयोजनका लागि फण्डले असोज २ गते बुक क्लोज गर्ने भएको हो ।

अब फण्डको लाभांश प्राप्त गर्नेका लागि असोज १ गतेसम्म इकाईधनी हुनुपर्नेछ । फण्डले गत आर्थिक वर्ष २०७९।०८० को नाफाबाट कर सहित ६.८ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।


प्रतिक्रिया दिनुहोस्