चिरख्वा हाइड्रोपावरको आइपीओ बाँडफाँट, यसरि हेर्नुहोस् नतिजा - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

चिरख्वा हाइड्रोपावरको आइपीओ बाँडफाँट, यसरि हेर्नुहोस् नतिजा



काठमाडौं । चिरख्वा हाइड्रोपावर लिमिटेडको आइपीओ बाँडफाँट भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीमा विक्री गरेको आइपीओ बाँडफाँट भएको हो ।

कम्पनीले दोस्रो चरणमा जारी हुने सर्वसाधारणतर्फको सेयरको १० प्रतिशत आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीमा बाँडफाँट गरेको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीसँगै कम्पनीले आयोजना प्रभावित स्थानीयमा समेत आईपीओ विक्री गरेको छ ।

कम्पनीको आइपीओ यी तरिकाबाट हेर्ने सकिनेछ ।

सीडीएसले आइपीओको नतिजा हेर्न बनाएको वेबसाइटः  iporesult.cdsc.com.np/ 

मेरोसेयर एप: https://meroshare.cdsc.com.np/#/login


प्रतिक्रिया दिनुहोस्