सिभिल क्यापिटल मार्केटको विशेष साधारण सभा सम्पन्न - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

सिभिल क्यापिटल मार्केटको विशेष साधारण सभा सम्पन्न



काठमाडौं । सिभिल क्यापिटल मार्केट लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ । बुधबार सिटिसी मल, सुन्धारा, काठमाडौंमा सभा सम्पन्न भएको हो ।

सभाले सिभिल क्यापिटल मार्केट लिमिटेडलाई हिमालयन क्यापिटल लिमिटेडले गाभ्ने÷प्राप्ति गर्ने र सञ्चालक समितिबाट अनुमोदन सेयर आदान प्रदान अनुपात १००ः३१ को आधारमा हिमालयन क्यापिटल लिमिटेडले सिभिल क्यापिटल मार्केट लिमिटेडलाइ प्राप्ति गर्ने लगायतका सबै प्रस्तावहरु पारित गरेको छ ।


प्रतिक्रिया दिनुहोस्