भोलि शोक बिदाका दिन समेत महालक्ष्मी विकास बैंकले सेवा दिने - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

भोलि शोक बिदाका दिन समेत महालक्ष्मी विकास बैंकले सेवा दिने



काठमाडौं । महालक्ष्मी विकास बैंकले भोलि शोक बिदाका दिन समेत सेवा प्रदान गर्ने भएको छ ।

सरकारले भोलि संविधान सभाका पूर्व सभामुख तथा नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्माङ्गको निधनमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । तर, बैंकले ग्राहकहरुको आवश्यकतालाई मध्यनगर गर्दै अधिकांश शाखा खुला राख्ने भएको हो ।


प्रतिक्रिया दिनुहोस्