११ श्रावण २०८३, सोमबार

प्रतिकित्ता ३६० रुपैयाँमा नै एनआइसी एशिया बैंकको सेयर किन्ने मौका



काठमाडौं । एनआइसी एसिया बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको ५ लाख कित्तासेयर लिलामी बिक्री खुला गरेको हो ।

उक्त सेयरका लागि न्यूनतम मूल्य ३६० रुपैयाँ तोकिएको हुदाँ आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी आवेदन पेश गर्ने सकिनेछ ।

सेयर खरिद गर्ने चाहने इच्छुकले असोज १० गते भित्र प्रबन्धक एनआइएमबी एस क्यापिटल लाजिम्पाट काठमाडौंबाट पेश गर्न सकिनेछ ।