एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको सीइओमा हेमन्त बस्याल
कामठाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टले प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा हेमन्त बस्याललाई नियुक्त गरेको छ ।
कम्पनीको असोज २ गते बसेको संचालक समितिको बैठकले रित्त रहेको सीइओ पदमा बस्याललाई साउन ७ गतेदेखि लागु हुने गरी नियुक्त गरेको हो । उनको कार्यकाल चार वर्षको हुनेछ ।












