११ श्रावण २०८३, सोमबार

सूर्यज्योति लाइफले ब्यतित बीमालेख पूनर्जागरण गर्दा ब्याज छुट दिने



काठमाडौं । सूर्यज्योति लाइफले ब्यतित बीमालेख पूनर्जागरण गर्दा ब्याज छुट दिने भएको छ ।

कम्पनीबाट जारी गरिएका बीमालेखहरु असोज ४ गतेदेखि असोज १९ गते भित्र पुनर्जागरण गराउने बीमितहरुलाई लाग्ने ब्याजमा ३५ प्रतिशत छुट दिने भएको हो ।

यस्तो छुट बीमा अवधि भरी एक पटक मात्र प्रदान गरीने कम्पनीले जनाएको छ ।