११ श्रावण २०८३, सोमबार

नारायणी डेभलपमेन्ट बैंकको एक लाख ८८ हजार कित्ता सेयर सर्वसाधारणका लागि बिक्रीमा



काठमाडौँ । नारायणी डेभलपमेन्ट बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको एक लाख ८८ हजार ९९९ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयर खरिद गर्ने चाहने इच्छुक जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (असोज १४) ले ७ दिनभित्र बैंकको केन्द्रीय कार्यालय रत्ननगर–१, टाँडी, चितवनमा आवेदन दिन सकिनेछ ।