११ श्रावण २०८३, सोमबार

एनआइसी एशिया क्यापिटलले ल्यायो निःशुल्क डिम्याट र मेरो सेयर सुविधा, पहिलो वर्षको डिम्याट नविकरणमा छुट



काठमाडौं । एनआईसी एशिया क्यापिटिलले ‘एक नपाली, एक डिम्याट खाता’ अभियानलाई थप प्रभावकारी रुपमा संचालन गर्ने भएको छ ।

क्यापिटलले ‘विश्व लगानीकर्ता सप्ताह, २०२३’ र नजिकिँदै गरेको बडा दशैं, तिहार, छठ पर्वका अवसरमा उक्त अभियानलाई थप प्रभावकारी रुपमा संचालन गर्ने भएको हो । क्यापिलका अनुसार नि:शुल्क डिम्याट तथा मेरो सेयर खाता सुविधासहिमत पहिलो वषएको डिम्याट खातामा नविकरणमा शुल्क छुट दिने भएको छ ।

शाखा कार्यालय तथा अनलाईन डिम्याट सेवामा आजदेखि अर्थात् असोज १४ गतेदेखि नि:शुल्क रुपमा डिम्याट खाता तथा मेरो सेयर खाता खोलिदिने र पहिलो वर्षको डिम्याट खाता संचालन शुल्कमा छुट दिने व्यवस्था मिलाइएको क्यापिटलले जनाएको छ । उक्त योजना आगामी मंसिर १५ गतेसम्म संचालन हुनेछ ।

यस्ता छन् क्यापिटलले निक्षेप सदस्य सेवा अन्तर्गत विभिन्न ६ वटा विशेष अफर तथा योजनाहरु:

उल्लेखित योजनाहरु २०८१ साल असार मसान्तसम्म संचालनमा रहने छन् ।