२१ श्रावण २०८३, बिहिबार

नबिल ब्यालेन्स्ड फण्ड–२ को ९.६प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन



काठमाडौँ । नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको व्यवस्थापनमा सञ्चालित ‘नबिल ब्यालेन्स्ड फण्ड–२’ लाभांश सुरक्षित गर्ने आज अर्थात असोज २५ गते अन्तिम दिन रहेको छ । लाभांश प्रयोजनका लागि असोज २६ गते बुक क्लोज गर्ने भएको हो ।

नबिल ब्यालेन्स्ड फन्ड–२ का इकाईधनीहरुलाई गत आर्थिक वर्ष २०७९।८० को नाफाबाट करसहित ९.६ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

यस क्यापिटलले लाभांश प्रयोजनका लागि असोज २६ गते बुक क्लोज गर्ने भएको छ