भिजन लुम्बिनीको सेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल
भिजन लुम्बिनीको सेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल
काठमाडौँ । भिजन लुम्बिनी उर्जा कम्पनीले सेयर रजिष्ट्रार नियुक्त गरेको छ । कम्पनीले सेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नेका लागि मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको हो ।
अब क्यापिटलले कम्पनीको सेयरसम्बन्धी कारोबारको रेकर्ड राख्ने, दाखिला खारेज, नामसारी, सेयर अद्यावधिक राख्ने लगायतका सम्पूर्ण कार्यहरु गर्नेछ ।












