१० श्रावण २०८३, आइतबार

चन्द्रागिरी हिल्सको निमित्त महाप्रबन्धकमा श्याम तण्डुकार नियुक्त

चन्द्रागिरी हिल्सको निमित्त महाप्रबन्धकमा श्याम तण्डुकार नियुक्त



काठमाडौँ ।। चन्द्रागिरी हिल्स लिमिटेडले निमित्त महाप्रबन्धकमा श्याम तण्डुकार नियुक्त गरेको छ । कम्पनीको मंसिर १८ गते बसेको संचालक समितिको बैठकले तण्डुकारलाई निमित्त महाप्रबन्धकको जिम्मेवारी दिने निर्णय गरेको हो ।

उनलाई अर्को व्यवस्था नभएसम्मका लागि निमित्त महाप्रबन्धकमा नियुक्त गरीएको हो । श्याम तण्डुकार यसअघि एक्जुकेटीभ म्यानेजर पदमा कार्यरत थिए ।

सोहि संचालक समितिको बैठकले कम्पनीका महाप्रबन्धक संजीव थापाले दिएको राजीनामा समेत स्वीकृति गरेको छ ।