१० श्रावण २०८३, आइतबार

एनसेलविरुद्ध उच्च अदालत पाटनमा रिट दर्ता

एनसेलविरुद्ध उच्च अदालत पाटनमा रिट दर्ता



काठमाडौँ । दूरसञ्चार प्राधिकरणको अनुमतिविनै आफ्नो नाममा रहेको ८० प्रतिशत सेयर बेच्ने एनसेलविरुद्ध उच्च अदालत पाटनमा रिट दर्ता भएको छ।

एनसेलको ८० प्रतिशत सेयर बिक्री अवैध भएको भन्दै बाजुराका गोकुलबहादुर रोकायाले रिट दायर गरेका हुन्। रिटमा एनसेलको सेयर ब्रिकी शंकास्पद भएको भन्दै अुनसन्धानका लागि पनि आदेश माग गरिएको छ।

यस्तो छ रिट निवेदन