नेपाल पेमेन्ट सोल्युसनले आइपीओ निष्कासन गर्ने - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

नेपाल पेमेन्ट सोल्युसनले आइपीओ निष्कासन गर्ने



काठमाडौँ । नेपाल पेमेन्ट सोल्युसन लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ प्रस्ताव पारितका लागि पुष २१ गते वार्षिक साधारण सभा बोलाएको हो ।

सभा कम्पनीको रजिष्टर्ड कार्यालय, काठमाडौँमा बिहान ११ बजे बस्ने आव्हान गरेको हो । सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।

चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।


प्रतिक्रिया दिनुहोस्