जय अम्बे स्टील्सले आइपीओ निष्कासन गर्ने - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

जय अम्बे स्टील्सले आइपीओ निष्कासन गर्ने



काठमाडौँ । जय अम्बे स्टील्स लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासन प्रस्ताव पारितका लागि पुष २६ गते कम्पनीको कर्पोरेट कार्यालय टेकु काठमाडौँमा बिहान ११ बजे बस्ने गरी साधारण सभा बोलाएको हो ।

साथै, सभाले गत आर्थिक वर्षको नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल गरी पारित गर्नुका साथै आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेण्डा पनि रहनेछ ।


प्रतिक्रिया दिनुहोस्