१० श्रावण २०८३, आइतबार

सिटी होटलले पुष २० गते बोलायो साधारण सभा, सेयरधनीहरुको हात भने रित्तो

सिटी होटलले पुष २० गते बोलायो साधारण सभा, सेयरधनीहरुको हात भने रित्तो



काठमाडौँ । सिटी होटल लिमिटेडले वार्षिक साधारण सभा पुष २० गतेका लागि बोलाएको छ । कम्पनीको मंसिर २७ गते बसेको संचालक समितिको बैठकले सभा आव्हान गरेको हो ।

कम्पनीले लाभांश सम्बन्धी भने कुनै प्रस्ताव ल्याएको छ । जस कारण यस वर्ष सेयरधनीहरुको हात रित्तो हुने भएको हो ।

सभामा गत आर्थिक वर्षको नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल गरी पारित गनेृछ । साधारण सभा प्रयोजनार्थ कम्पनीले पुष ८ गते बुक क्लोज गर्ने भएको छ ।