८ श्रावण २०८३, शुक्रबार

कुमारी बैंकले लाभांश नदिने



काठमाडौँ । कुमारी बैंक लिमिटेडले लाभांश नदिने भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको हो ।

कम्पनीले मंसिर २८ गते बसेको बैंकको संचालक समितिको बैठकले सो निर्णय गरेको हो। सो बैठकले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय गरेको हो ।


प्रतिक्रिया दिनुहोस्