माछापुच्छ्र्रे सेक्युरिटिजले बोलायो प्रथम वार्षिक साधारण सभा
माछापुच्छ्र्रे सेक्युरिटिजले बोलायो प्रथम वार्षिक साधारण सभा
काठमाडौं । माछापुच्छ्र्रे सेक्युरिटिज लिमिटेडले प्रथम वार्षिक साधारण सभा पुष २० गतेका लागि बोलाएको छ । सभा कम्पनीको कार्यालय कामनपा २७ नेपाल च्याम्बर अफ कमर्सको भवन जमलमा दिउँसो २ बजे बस्ने गरी आव्हान गरेको हो ।
सभाले आर्थिक वर्ष २०७९।८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने एजेण्डा समेत रहेको छ ।












