बिजनेश ईन्टरेष्ट ग्रुपले आइपीओ निष्कासन गर्ने - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

बिजनेश ईन्टरेष्ट ग्रुपले आइपीओ निष्कासन गर्ने



काठमाडौं । बिजनेश ईन्टरेष्ट ग्रुप अफ ईण्डष्ट्रिज लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासन प्रस्तावसहित पुष २८गते साधारण सभा बोलाएको हो ।

सभा यति इभेन्ट्स बसुन्धरा, काठमाडौँमा दिउँसो १ बजे बस्ने गरी बोलाएको छ । साथै सभाले प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ ।

त्यस्तै, चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने एजेण्डा समेत रहेको छ ।


प्रतिक्रिया दिनुहोस्