जगदम्बा हस्पिटालिटी ग्रुपले आइपीओ निष्कासन गर्ने - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

जगदम्बा हस्पिटालिटी ग्रुपले आइपीओ निष्कासन गर्ने



काठमाडौँ । जगदम्बा हस्पिटालिटी ग्रुप लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले साविकको जगदम्बा हस्पिटालिटी ग्रुप प्राइभेथट गत असार २८ गतेदेखि कम्पनीमा परिणत भएकाले सर्वसाधारण तर्फको समेत हिस्सा कायम गर्न लागिएको हो ।

कम्पनीको पुष ५ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । कमपनीले पुष २८ गते प्रथम वार्षिक साधारण सभा कम्पनीको रजिष्टर्ड कार्यालय नक्साल, काठमाडौंमा विहान ११ बजबस्ने गरी आव्हान गरेको हो ।

सभा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणलाई समेत स्वीकृती प्रदान गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्