मिर्मिरे लघुवित्तले सेयरधनीलाई नगद लाभांश मात्रै दिने - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

मिर्मिरे लघुवित्तले सेयरधनीलाई नगद लाभांश मात्रै दिने



काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

पुस १३ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ६.३२ प्रतिशत नगद लाभांश (कर सहित) बाँड्ने निर्णय गरेको हो ।

उक्त लाभांश अब नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो नगद लाभांश वितरण गरिनेछ ।


प्रतिक्रिया दिनुहोस्