हिमालयन टाइम्सले आइपीओ निष्कासन गर्ने - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

हिमालयन टाइम्सले आइपीओ निष्कासन गर्ने



काठमाडौँ । हिमालयन टाइम्स मिडिया इन्टरटेनमेन्ट एन्ड टेक लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासन प्रस्तावसहित पुष २५ गते साधारण सभा बोलाएको हो ।

सभा कम्पनीको रजिष्टर्ड कार्यालयमा दिउँसो ४ बजे बस्ने गरी बोलाएको छ । सभामा बोनस सेयर वितरण गर्ने प्रस्ताव पनि रहेको छ ।

साथै, सभाले आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान हिसाबकिताब सम्बन्धमा छलफल गरी पारित गर्ने रसञ्चालक निर्वाचन गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्