मंगलबार यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ? - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

मंगलबार यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?



काठमाडौँ । सेयर बजारमा उच्च सुधार आएसगै कारोबार समेत बढी रहेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २०.२९ अकंले बढेर २०७९.७९ बिन्दुमा बन्द भएको छ ।

आज ३०९ कम्पनीको १ करोड ७९ लाख ४९ हजार ५६२ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ११ करोड ८३ लाख १७ हजार रुपैयाँको कारोबार भएको छ ।

मंगलबार सोनापुरको २१ करोड ४९ लाख रुपैयाँ, नेपाल इन्फ्रास्ट्रक्चर बैंकको १९ करोड ७३ लाख रुपैयाँ, सोल्टी होटलको १७ करोड ५३ लाख रुपैयाँ, माउन्टेन इनर्जीको १२ करोड ४३ लाख रुपैयाँको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्