जनता प्रसारण तथा प्रकाशनले आइपीओ निष्कासन गर्ने - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

जनता प्रसारण तथा प्रकाशनले आइपीओ निष्कासन गर्ने



काठमाडौँ । जनता प्रसारण तथा प्रकाशनले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासन गर्ने प्रस्तावसहित आगामी फागुन १२ गते र १३ गते वार्षिक साधारण सभा बा्ेलाएको हो ।

सभा काठमाडौंको बबरमहलस्थित कार्की ब्यांक्वेटमा हुनेछ । सभाले गत आर्थिक वर्ष ०७९।८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने एजेण्डा समेत रहेको छ ।

साथै कम्पनीमा रणनीतिक साझेदार जुटाउने र सञ्चालक समितिको निर्वाचन गर्ने कार्यक्रमसमेत सभाका लागि तय भएको छ ।


प्रतिक्रिया दिनुहोस्