सेयर बजार र कारोबार रकम दुवै घट्यो - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

सेयर बजार र कारोबार रकम दुवै घट्यो



काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा गिवरावट आएको छ । उक्त दिन बजार ९.७४ अंकले घटेको हो ।

बजार बजार परिसूचक २१५३.३२ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । बिहीबार फाइनान्स, हाइड्रोपावर बाहेक सबै समूह राताम्य बनेका छन् ।

बजारसँगै कारोबार रकम पनि गिरावट आएको छ । आज ८ अर्ब ९ करोड १४ लाख ६३ हजार रुपैयाँ बराबरको २ करोड ९ लाख २९ हजार ८९३ कित्ता सेयर किनबेच भएको छ । यो बुधवारको तुलनामा कमी हो । बुधवार ९ अर्ब बढीको सेयर कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्