१५ श्रावण २०८३, शुक्रबार

जसपाका कार्की बने स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री



काठमाडौं । जनता समाजवादी पार्टीका नेता दिपक कार्की स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री बनेका छन् । उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कार्कीलाई राज्यमन्त्री नियुक्त गरेका हुन् ।

सोमबार दिउँसो नै उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पद तथा गोपनीयताको शपथ लिने भएका छन् ।