नेप्सेमा ३५ लाख ७७ हजार बढी कित्ता सेयर - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

नेप्सेमा ३५ लाख ७७ हजार बढी कित्ता सेयर



काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा ग्लोबल आईएमई बैंकको बोनस सेयर सूचीकृत भएको छ । बैंकको ३५ लाखभन्दा बढी कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

यससँगै नेप्सेमा बैंकको थप ३५ लाख ७७ हजार १०५ कित्ता बोनस सेयर थपिएको छ ।


प्रतिक्रिया दिनुहोस्