१४ श्रावण २०८३, बिहिबार

१०० रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने सरकारको निर्णय



काठमाडौं । सरकारले १०० रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने भएको छ । बैशाख २० गते बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले १०० रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने निर्णय गरेको हो ।