१३ श्रावण २०८३, बुधबार

आगामी आर्थिक वर्षलाई ‘आर्थिक सुधार वर्ष’ घोषणा 



काठमाडौं । आगामी आर्थिक वर्षलाई सरकारले आर्थिक सुधार वर्ष घोषणा गरेको छ ।
अर्थमन्त्री वर्षमान पुनले मंगलबार आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन्।