कृषि क्षेत्रलाई ५७ अर्ब २९ करोड विनियोजन
काठमाडौं । सरकारले कृषि क्षेत्रलाई ५७ अर्ब २९ करोड विनियोजन गरेको छ ।
अर्थमन्त्री वर्षमान पुनले मंगलबार आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै यस्तो जानकारी गराएका हुन् ।