कुन कुन हुन् एमालेको भाग परेको मन्त्रालय ?
काठमाडौं । नयाँ सरकारमा नेकपामा एमालेले ८ वटा मन्त्रालय पाएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको बन्न लागेको एमालेका १० जना नेताको सहभागिता रहने भएको हो ।
एमालेले प्रधानमन्त्रीसहित अर्थ, रक्षा, संघीय मामिला तथा सामान्य प्रशासन, शिक्षा मन्त्रालय पाएको हो ।
यस्तै, एमालेको भागमा भूमि व्यवस्था तथा सहकारी तथा गरिवी निवारण मन्त्रलाय, भौतिक पूर्वाधार, सञ्चार र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय परेको छ । यद्यपि, मन्त्रालय टुंगिए पनि एमालेबाट सरकारमा जाने मन्त्रीहरू भने टुंगो लागेको छ ।













