गड्तौलालाई कायम मुकायम मुख्यसचिवको जिम्मेवारी - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

गड्तौलालाई कायम मुकायम मुख्यसचिवको जिम्मेवारी



काठमाडौं । सरकारले कायम मुकायम मुख्यसचिवको जिम्मेवारी निमित्त मुख्यसचिव लिलादेवी गड्तौलालाई दिएको छ ।

केपी शर्मा ओलीको नेतृत्वमा नवगठित सरकारले गड्तौलालाई कायममुकायम मुख्यसचिव बनाउने निर्णय गरेको हो ।


प्रतिक्रिया दिनुहोस्